२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोना संक्रमण नियन्त्रणमा लिन संक्रमित क्षेत्रमा सेना परिचालन गरिने

कोरोना संक्रमण नियन्त्रणमा लिन संक्रमित क्षेत्रमा सेना परिचालन गरिने

काठमाडौँ- सरकारले कोरोना प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शनिबारको बैठकले कोरोना प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने निर्णय गरेको हो।

त्यस्तै, सरकारले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए। सरकारले सीमा नाका र हवाई उडान असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij