धनकुटा । धनकुटामा आज साझँ एक नर्स दुई जना एच एए र अन्य गरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्रोतका अनुसार उनीहरुको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पिसिआर परीक्षणका क्रममा संक्रमण पुष्टी भएको हो ।
यस अघि त्यहाँ अर्की नर्स पनि संक्रमित भएकी थिईन् । धनकुटामा संक्रमितको संख्या ६ पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij