२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

भारतमा काेराेना प्रभाव बढ्दाे, मृत्यु हुनेकाे सङ्ख्या एकै दिन १ सय ६

भारतमा काेराेना प्रभाव बढ्दाे, मृत्यु हुनेकाे सङ्ख्या एकै दिन १ सय ६

बिहीबार मात्रै भारतमा कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भएको छ । अहिले भारतमा काेराेनाकाे कारण मृत्यु हुनेकाे सङ्ख्या बढ्देा छ ।

हाल सम्म भारतमा अहिलेसम्म १८९० जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै महाराष्ट्रमा ४३ जना संक्रमितको मृत्यु भएको छ । उनीहरु मध्ये २५ जना मुम्बईका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij