२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

भर्खरै कार दुर्घटना, एक जनाकाे घटनास्थलमा नै मृत्यु

भर्खरै कार दुर्घटना, एक जनाकाे घटनास्थलमा नै मृत्यु

काठमाडौँ – काठमाडौँको रविभवनमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

कलंकी नजिकै बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४६ नम्बरको कार आपसमा ठोक्किँदा मोटरसाइकल चालक मोरंग बेलवारी घर भएका २३ वर्षीय टिकाराज गेलालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलंकीमा मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालक कलंकी बस्ने ३९ वर्षीय सिखर जवरा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल रहेको र उनी सैनिक मुख्यालमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij