पीडीएफ भर्सनमा उपलब्ध यी पुस्तक डेक्सटप, ल्यापटप, मोबाइल र ट्याब्लेटमा पढ्न सकिनेछ । गुगल ड्राइभ एपमा डाउनलोड गरेर पनि यि पुस्तक अध्ययन गर्न सकिन्छ ।
यी हुन् अध्ययनका लागि निःशूल्क रुपमा उपलब्ध पुस्तक
४. बसन्ती (डायमण्ड समसेर राणा)
५. धनको धब्बा (डायमण्ड समसेर राणा)
६. एक अभिनवको आत्मकथा (सरुभक्त)
७. एउटा रात भेटेपछि (अर्जुन निरौला)
८. लिट्रेरी आइकन अफ नेपाल भाग २ (गोपाल पराजुली)
९. लिट्रेरी आइकन अफ नेपाल भाग ३ (गोपाल पराजुली)
१०. प्रतिबन्ध (डायमण्ड समसेर राणा)
११. रमाइला विश्वकथा संग्रह (करुणाकर वैद्य)
१२. सन्त जीवनगाथा (एसपी श्रेष्ठ)
१३. सत्प्रयास (डायमण्ड समसेर जबरा)
१४. सेतो बाघ (डाइमण्ड समसेर जबरा)
१५. गृहप्रवेश (डाइमण्ड समसेर जबरा)
१७. द ग्रेट अर्थक्वेक ईन नेपाल (ब्रम्ह समसेर)
१८. द स्टोरी अफ द यती एण्ड अदर टेल्स (करुणाकर वैद्य)
१९. आञ्चलिक लोक कथा भाग १ (करुणाकर वैद्य)