२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आजबाट लकडाउनमा थप कडाई

आजबाट लकडाउनमा थप कडाई

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागी जारी लकडाउन उल्लंघन हुन थालेपछि आजबाट थप कडाई गरिएको छ ।

सोमबार गृह मन्त्रालयले ७७ वटै जिल्लामा पत्राचार गरि लकडाउन कडाई गर्न निर्देशन दिएको हो ।

अत्यावश्यक सेवा बाहेकका सवारी साधन चल्न नदिने, पास कडाईका साथ चेकजाँच गर्न गृहले सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij