२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

भारतमा मृत्यु हुनेकाे संख्या ७४९ पुग्याे

भारतमा मृत्यु हुनेकाे संख्या ७४९ पुग्याे

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेर २३ हजार ७७ पुगेको छ । केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार अहिलेसम्म ७१८ जनाको मृत्यु भएको छ ।

चार हजार ७ सय ४९ जना उपचारपछि निको भएका छन् । भारतमा संक्रमितको सबैभन्दा धेरै संख्या महाराष्ट्रमा छ ।

त्यहाँ ६४३० जनामा संक्रमण फैलिएकोमा २८३ जनाको मृत्यु भइसकेको छ ।

यस्तै गुजरातमा ११२ जना तथा दिल्लीमा ५० जनाको मृत्यु भएको छ भने मध्य प्रदेशमा ८३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij