काठमाडौँ – पूर्व सचिव भीम उपाध्याय पक्राउ परेका छन्। साइबर अपराध सम्बन्धी घटनामा प्रहरीको साइबर ब्युरोले उनलाई ललितपुरबाट पक्राउ गरेको हो।
केही समय अघि मेडिकल सामग्री खरिदको विषयमा स्वास्थ्य सचिव यादब कोइराला र उपाध्यायबीच सामाजिक सन्जालमा दोहोरो चलेको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij