२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

रौतहटका १ युवकलाई पनि देखियाे काेराेना

रौतहटका १ युवकलाई पनि देखियाे काेराेना

काठमाडौँ – रौतहटमा पनि एक जना कोरोना भाइरस कोभिड १९ का संक्रमित फेला परेका छन्। क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकलाई कोरोना भाइरसका संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

यस्तै कैलालीकी ६५ वर्षीया महिलालाई पनि कोभिड १९ देखिएको पुष्टि भएको मन्त्रालयले औपचारिक जानकारी दिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij