आसन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको लागि उद्यमी दिनेश श्रेष्ठले उपाध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंका १७ ओटै जिल्ला-नगर संघको समर्थनमा श्रेष्ठले मंगलबार १ कार्यक्रम बीच आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

एल्लो प्यागोडा होटलमा आयोजना गरिएको कार्यक्रममा जिल्ला नगरका केन्द्रीय सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij