२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

३ केजी कोकिनसहित युवती पक्राउ

३ केजी कोकिनसहित युवती पक्राउ

काठमाडाै‌।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध कोकिन ३ केजीसहित बोलिभियन नागरिक हिरेरा आरटिगावल्गालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
फ्लाइट दुबईको उडानद्वारा काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरस्थित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरीले बिमानस्थलको आगमन कक्षमा जाँच गर्ने क्रममा उनको सुटकेसभित्र उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij