२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

वस्तु स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुति सेवा

वस्तु स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुति सेवा

गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ५ मा अवस्थित वस्तु स्वास्थ्य चौकीले अब २४ सै घण्टा प्रसुति सेवा प्रदान गर्ने भएको छ ।

जसअन्तरगत यसै पौष १ देखि लागु हुने गरी निःशुल्क गर्भपतन तथा १२ बर्षे आइसियुडि सेवा र ५ बर्षे इम्प्लान्ट सेवाहरु उपलब्ध हुने अस्पतालले जनाएको छ ।

धुर्कोट गाउँपालिका अन्तरगत स्वास्थ्य सेवको पहुँच विस्तार गर्दै स्वास्थ्यको पहुँच विस्तार गर्दै लैजाने योजना बमोजिम उक्त सेवा सञ्चालनमा आफूहरुले पहल गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij