सामसुङ्ग प्रडक्टस्को नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि.डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । उक्त डिलर्स समिट २५ अगस्तको दिन सोल्टी क्राउन प्लाजामा भएको थियो । कार्यक्रमको उद्देश्य देश भरि रहेका सीई डिलर्ससँग आपसी परिचय, जानकारी तथा उत्पादनहरु शोकेस गर्नु रहेको थियो ।
कार्यक्रममा नयाँ अर सिरिजका युएहडी टेलिभीजन पनि लन्च गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij