विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालेे प्रेसमाथि अंकुश स्वीकार्य नहुने बताएकी छन् । साथै जनताको आवाज उठाउने पत्रकारहरुले पनि संयमित भएर कलम चलाउने बेला आएको उनको भनाइ छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गदै नेतृ कोइरालाले प्रेस स्वतन्त्रता हननका घटना मान्य नहुने भन्दै मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरिन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij