विक्रम चौहानको निर्देशन, जनक अधिकारीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादनमा वि.आर फिल्म द्वारा उत्पादित काफल पाक्यो नामक मौलिक लोक दोहोरी गीत युट्युबमा सार्वजनिक भएको छ । 
मायामा पर्दा अमिलो काफल पनि गुलियो बन्न सक्छ भन्ने सन्देश बोकेको यो गीतमा लय तथा शब्दहरु भने चर्चित सिङ्गर मीन प्रकाश ओलिले गरेका हुन् ।
नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा बिकृति आइ।हेको ट्रिप्पणी आइरहेको अवस्थामा मौलिकतामा आधारित भई रचना गरिएको यस गीतले दर्शक तथा श्रोताहरुको मन जित्न सफल हुने अपेक्षा गरिएको छ ।
यस काफल पाक्यो नामक गीतमा स्वर भने गायिका टिका पुन र गायक सुरेन्द्र न्यौपानेको रहेको छ ।
भिडियाे सहित
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij