२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

आसाममा ५.५ रिक्टरस्केलको भूकम्प

आसाममा ५.५ रिक्टरस्केलको भूकम्प

काठमाडौं– भारतको आसाम आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर  भूकम्प गएको छ ।  बुधबार बिहान  १० बजेर ५० मिनेट जाँदा ५.५ रिक्टरस्केलको भूकम्प गएको भूकम्पसम्बन्धी जानकारी दिने वेवसाइट इएमएससीले जनाएको छ ।

भूकम्पको धक्का पूर्वी नेपालका जिल्लाहरुमा समेत महसुश भएको जानकारी प्राप्त भएको छ । भूकम्पबाट क्षति भए नभएकोबारे जानकारी प्राप्त भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij