२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

१ करोड ३१ लाख ठगीका मुख्य नाइके पक्राउ

१ करोड ३१ लाख ठगीका मुख्य नाइके पक्राउ

काठमाडौं– प्रहरीले जापान पठाउने नाममा १ करोड ३१ लाख ५० हजार ठगि गर्ने समुहका मुख्य नाइके भनिएका युवालाई पक्राउ गरेको छ । 

सिन्धुपाल्चोक मेलम्ची घर भएका सबिन प्रकाश दनुवारलाई भदौ २४ गते काठमाडौको बसुन्धराबाट केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दनुवारले सरकारी कोटामा कृषि सम्बन्धी कामका लागि जापान पठाइदिने भन्दै२८ जनाबाट  ७ देखि १२ लाख सम्म रकम लिएका थिए ।  व्युरोले उनलाई थप अनुसन्धानका लागि सोमबार काठमाडौ जिल्ला अदालत पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij