२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नयाँ तिज गीत ‘आमा’ सार्वजनिक (भिडियोसहित)

नयाँ तिज गीत ‘आमा’ सार्वजनिक (भिडियोसहित)

नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अबसरमा हरेक दिन तिज गित सार्बजनिक भएका छन् । यसैक्रममा सर्जक तथा संगीतकार सन्तोष केसीले पनि आफ्नो तिज गित सार्बजनिक गरेका छन् । 

नेपाली चलचित्र जगतका चर्चित कलाकार र हास्यकलाकारहरुको बेजोड अभिनय र कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतले हरेक आमाहरुको कथा बोकेको छ ।

पारिवारिक बिषयवस्तुलाई गीतमा उतार्दै एक ठट्यौली गित तयार पारीएको हो ।

गीतमा सन्तोष केसी र सुष्मा अधिकारिको शब्द रहेको छ भने संगीत सन्तोष कै रहेको छ । स्वरमा पनि सन्तोष केसी, राधिका हमाल र ललिता पौडेलको रहेको छ ।

एस एस म्युजिक प्रा.लि बाट आयको यस गितको म्युजिक निर्देशन गरेका छन प्रकाश भट्टले भने छायांकन गरेका छन राजेश घिमिरेले । गितमा अभिनय चर्चित हास्यकलाकार शिव हरि पौडेल ‘मुखमा हानु जस्तो’ लक्ष्मी गिरी, रमा थपलिया, अन्जु महर्जन , सुनिता गौतम पुरुर्षोत्तम भन्डारीको रहेको छ भने सम्पादन बिष्णु शर्माको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij