२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

प्रधानमन्त्रीको चीन भ्रमण: वाणिज्य तर्फ दर्जन अजेन्डा

प्रधानमन्त्रीको चीन भ्रमण: वाणिज्य तर्फ दर्जन अजेन्डा

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच वाणिज्य र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले छलफलको अजेन्डा तयार पारेको छ । 

बेल्ट एन्ड रोड ईनिसिएटिभ बिआरआई का लागि पुर्वाधार निर्माण, दुवै देशको कारोवार बैंकिङ प्रणालीतर्फ गर्ने लगायत अजेन्डामा पनि छलफल हुनेछ ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुंका अुनसार उद्योग वाणिज्यसँग सम्बन्धित प्रमुख अजेन्डा परराष्ट्र मन्त्रालयमा पठाइएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij