२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशनको पार्टी सभापति देउवाद्धारा उद्घाटन

नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशनको पार्टी सभापति देउवाद्धारा उद्घाटन

नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । 

मंगलबार सुरु भएको महाधिबेशन १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुने छ ।

जसका लागि नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुष्कर आचार्य प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । आचार्यले बरिष्ठ नेता रामचन्द्र पौडेल समुह र दाहालले देउवा पक्षबाट उम्मेदवारी दिएका हुन् ।

ट्रेड युनियनका देशभरका ४ सय प्रतिनिधि छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij