२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कार्यकारी राष्ट्रपतीय प्रणाली काँग्रेसलाई कुनैपनि हालतमा स्विकार्य हुँदैन : डा. कोईराला

कार्यकारी राष्ट्रपतीय प्रणाली काँग्रेसलाई कुनैपनि हालतमा स्विकार्य हुँदैन : डा. कोईराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मुलुकलाई कार्यकारी राष्ट्रपतीय प्रणालीमा धकेले त्यो काँग्रेसलाई कुनैपनि हालतमा स्विकार्य नहुने चेतावनी दिएका छन्। 

“शैलजा आचार्य आदर्श समाज” ले शैलजा आचार्यको नवौं स्मृति दिवसमा राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसलेकार्यकारी राष्ट्रपतीय प्रणालीको प्रतिवाद गर्ने समेत जनाए ।

कार्यक्रममा बोल्दै डा. कोईरालाले नेकपाकै कारण मुलुक निरंकुशतातर्फ अगाडी बढेको समेत आरोप लगाए । उनले भने नेकपाका कारण लोकतन्त्र र संघियता धरापमा पर्न सक्ने खतरा सिर्जना भएको छ ।सबै सचेत हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij