२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

मयुर यातायातले ठूला विद्युतीय बसमा लगानी गर्दै

मयुर यातायातले ठूला विद्युतीय बसमा लगानी गर्दै

मयुर यातायात प्रालिले ठुला विद्युतीय बस ल्याउने भएको छ।

यसकाे लागि भारतिय गाडी कम्पनीका प्रतिनिधिहरुसँग कुरा भैसकेको जानकारी प्राप्त भएकाे छ। शुरूमा कम्पनीले थाेरै सङ्ख्यामा  परिक्षणकाे लागि गाडीहरू ल्याउनेछ ।

काठमाडौंमा सार्वजनिक यातायतको लागि चलाउन सकिने ठुला विद्युतीय बसको लगानी करिव ८० लाखको हारमहारीमा पर्ने छ ।

पछिल्लाे समय मयुर यातायातमा लगानी गर्न चाहने व्यक्तिहरूकाे सङ्ख्या बढिरहेकाे कारण अावश्यक परे शेयरहाेल्डर थपेर अावश्यक लगानी जुटाउने याेजनामा कम्पनी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij