महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधन विरुद्ध कारबाही थालेको छ ।
महाशाखाले आईतबार बेलुका ४ बजेसम्म सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने एक सय ८९ सवारीसाधनलाई कारवाही गरेको छ ।

गृमन्त्री रामबहादुर थापाले गत बुधबार सावरी दुर्घटना न्युनीकरण र ट्राफिक नियमको कडाईपुर्वक कार्यान्वयन गर्न निर्देशन दिएसँगै कारवाही सुरु गरिएको हो ।
अव माईक्रोवस र टेम्पोले सिट क्षमताभन्दा धेरै यात्रु राख्न पाउँदैन ।,आजको नागरिकदैनिकमा यो खबर छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij