२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

लाेकप्रिय बन्दैछ, अाकाश अाचार्यकाे अाफैं देखि टाढा हुँदैछु

लाेकप्रिय बन्दैछ, अाकाश अाचार्यकाे अाफैं देखि टाढा हुँदैछु

आकाश आचार्यको स्वरमा रहेको आफैदेखि टाढा नामक म्युजिक भिडियाे नेपाली युवापुस्ताहरू बीच लाेकप्रिय बन्दै गएकाे छ । ‘फर एभर लभ’ एल्बममा समावेश उक्त गीत प्रेममा अाधारित गीत हाे ।

यस म्युजिक भिडियाेकाे निर्देशन बसन्त निराैलाले गरेका हुन् भने  कुलेखानी क्षेत्रमा यसकाे छायाङ्कन गरिएको हाे । अाेएसअार  डिजिटल मार्फत याे म्युजिक भिडियाे बजारमा अाएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij