
यस निर्णयको विषयमा त्यहाँस्थित नेपाली दूतावासले जानकारी गराएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौं चैत्र १९ नेपालको लगातार अनुरोध र पहलपछि संयुक्त अरब इमिरेट्स यूएई ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट अनिवार्य नगर्ने भएको छ । यूएईको विदेश मन्त्रालयले आइतबारदेखि नै लागू हुने गरी यस्तो निर्णय गरेको हो ।

यस निर्णयको विषयमा त्यहाँस्थित नेपाली दूतावासले जानकारी गराएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij