२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

प्रभु बैंकको सिद्धार्थनगरपालिकामा रहेको शाखा स्थानान्तरण

प्रभु बैंकको सिद्धार्थनगरपालिकामा रहेको शाखा स्थानान्तरण

प्रभु बैंकको सिद्धार्थनगर नगरपालिकामा रहेको शाखा भैरहवा शाखामा स्थानान्तरण गरिएको छ।

राष्ट्र बैंकका भैरहवाका निर्देशक अशोककुमार पौडेलले स्थानान्तरण गरिएको शाखाको उद्घाटन गरे।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन समेत सहभागी थिए। बैंकले आफ्ना ग्राहकलार्इ छिटो छरितो र गुणस्तरीय सेवा दिने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij