रातकाे मध्यान्य २.२३ काे समयमा भूकम्पले फेरी एकपटक नेपालीहरूलार्इ अर्काे भेट छिटै हुने सङ्केत गरेकाे छ ।
२०७२ मा भूकम्प गएपश्चात् पछिल्लाे समय भूकम्ले दीक्षा नदेखाएकाे लामै समय भएकाे थियाे । तर बुधबार विहान २.२३ बजे भने एक्कासि भूकम्पले अाफ्नाे स्वरूप पूर्वनिर्धारित नभएकाे भन्दै सबैलार्इ सतर्क रहन अाग्रह गर्दै विदा भएकाे छ ।
भूकम्पकाे सानाे धक्का सँगै मस्त निद्रामा रहेकाे काठमाडाै एकाएक जाग्राम बनेकाे छ । 
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij