काठमाडौं– एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने निर्णय भएको अवसरमा ती पार्टीका कार्यकर्ताले आज दीप प्रज्वलनसहित खुसीयाली मनाएका छन् ।
आज साँझ काठमााडौंको माइतीघर मण्डलामा एमाले र माओवादीका कार्यकर्ताहरुले दीप प्रज्वलनसहित खुसी
याली मनाएका हुन् ।
कार्यक्रममा दुवै पार्टीका युवा, विद्यार्थी लगायतका भातृसंगठनका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij