काठमाडौँ — सरकारले वृद्ध भत्ता ६५ वर्षको उमेरमै दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले यसअघि ७० वर्षपछि दिइदै आएको भत्तालाई ५ वर्ष कम गराएको हो । त्यस्तै सरकारले भूकम्प र बाढीपहिरो पीडितलाई दिने राहतमा एक लाख रुपैयाँ थप गरेको जानकारी सिंचाइमन्त्री सञ्जय गौतमले दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij