२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

४ महिनामा ४ शहरमा पुग्याे ‘तिम्राे एक्सप्रेस’

४ महिनामा ४ शहरमा पुग्याे ‘तिम्राे एक्सप्रेस’

अनलार्इन व्यवसायमा अाकर्षित हुँदै य्रुवा वर्ग

उद्यमशिल युवा साैगात तिवारीले अनलाइन स्टाेरका सामानहरू अाेसारपसारकाे निम्ति तिम्राे एक्स्प्रेस विगत ४ महिना देखि सञ्चालनमा ल्याएका छन् ।  यस अघी तिम्राे कवाडीवाला सञ्चालन गरिसकेका उनी पछिल्लाे समय नेपालमा फस्टाउँदै गरेकाे अनलाइन काराेबारबाट प्रभावित भएर यस क्षेत्रमा प्रवेश गरेकाे बताउँछन् । 

बिना लगानी नै अनलाइनबाट  यस्ता कामहरू गर्न सकिने अवस्था भएपनि  अाफू कुन लक्ष्यले अघी बढ्ने भन्ने कुरा भने पहिले नै निर्धारण हुन सकेमात्र  सफल हुन सकिने समेत तिवारीले  बताएकाछन् ।  

हाल यस कम्पनीले विभुति, पसलशप, न्युम्यु, विशेष क्रिएसन लगायतका अनलाइन स्टाेरसँग सहकार्यमा काम गर्दै अाएकाे छ । साथै यस कामकाे निम्ति साैगात तिवारीलार्इ  शिव पाैडेल, सङ्कर अधिकारी, सन्ताेष मल्लले क्रमश चितवन इटहरी र पाेखराबाट सहयाेग गर्दै अाउनुभएकाे छ । हाल यस कम्पनीमा ७ जना व्यक्तिहरू अावद्द छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij