२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

कुलतमै सक्छन् नेपालीले २२ अर्ब

कुलतमै सक्छन् नेपालीले २२ अर्ब

लागूपदार्थका दुर्व्यसनीले बर्सोनी २२ अर्ब रुपैयाँधन्दा बढी रकम कुलतमा फसाउने गरेका छन् । आजको कारोबारमा यो खबर छ ।

गाँजा/चरेस, हेरोइन तथा फर्मास्युटिकल ड्रग्सका दुर्व्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक २२ अर्बभन्दा बढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरु बताउँछन् । यो रकम सुधार गृहमा उपचाररत दुर्व्यसनीको खर्च बाहेकको हो ।

सुधार गृहमा भएका दुर्व्यसनीको लागि अविभावकले मासिक २ करोडदेखि ३ करोड रुपैयाँसम्म खर्च गर्छन् । सुधार गृहमा उपचाररत एक जना दुर्व्यसनीले त्यहाँको सेवा सुविधा हेरेर न्यूनतम १५ हजारदेखि २० हजारसम्म खर्च गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij