२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

राजधानीका भित्री शहरमा पार्किङ निषेध

राजधानीका भित्री शहरमा पार्किङ निषेध

काठमाडौं महानगरपालिकाले भित्री क्षेत्रमा चार पाङ्ग्रे सवारी साधनलाई पार्किङ निषेध गर्ने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा खबर छ ।

आउँदो माघ २ गतेदेखि लागू हुने गरी कामपाका ७ वटा वडाका १२ क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेको हो । अब राजधानीको कोर क्षेत्र प्रवेश गर्ने चार पाङ्ग्रे सवारी साधन खुलामञ्चमा पार्किङ गर्नुपर्ने व्यवस्था गरेको छ ।

शहरी सौन्दर्यतालाई कामय राख्न र पर्यटकलाई नेपालको कोर सिटीका बारेमा जानकारी दिन  चार पाङ्ग्रे सवारी साधनलाई बिहान ७ देखि बेलुकी ७ बजेसम्म निषेधित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij