कालिगण्डकी (गुल्मी) समाज जापानको प्रथम भेला आयोजक कमिटीका संयोजक कासिराम न्यौपानेको सभापतित्वमा टोकियोको डबका रेस्टुरेन्ट सिनओकुबोमा सम्पन्न भएकाे छ ।
भेलामा बिशेष अतिथिकाे रूपमा श्री कोरेङ्ग नि.मा.बी खड्गकोटको निबर्तमान प्र.अ पुरुषोत्तम ढकाल रहनुभएको थियो ।
अधिबेशनबाट २ बर्षको लागि नयाँ कार्यसमिति चयन भएकाे छ ।
नयाँ कमिटीमा अध्यक्ष कासिराम न्यौपाने, बरिष्ट उपाध्यक्ष कृष्णप्रसाद न्यौपाने, उपाध्यक्ष मथुरा पराजुली, महासचिब प्रकाश ढकाल, सचिब शिशिर न्यौपाने, कोषाध्यक्ष सन्तोष पौडेल, तथा सदस्यहरूमा बसन्त ढकाल , देबकुमार थापा, गोबिन्द ढकाल, बिरेन्द्र श्रेष्ठ, शोभा ढकाल छन् । बाँकी ४ सदस्य पछि थप गरिनेछ ।
कार्यक्रमको संचालन प्रकाश ढकालले गर्नुभएको थियो ।