२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नेपाल एसबिआई बैंकले १४.४२ प्रतिशत वोनश लाभांश दिने

नेपाल एसबिआई बैंकले १४.४२ प्रतिशत वोनश लाभांश दिने

नेपाल एसबिआई बैंक लिमिटेडले २४औँ वार्षिक साधारणसभा पुस १९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न गरेको छ । सो सभाले बैंकको आ.व. २०७३/७४ को संचालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित गरेको छ ।

बैंकले आ.व. २०७३/७४ मा २३३.९९ करोड रुपैयाँ संचालन मुनाफा र १५२.३२ करोड रुपैयाँ खुद मुनाफा हासिल गरेको जानकारी दिएको छ । सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा १५.४२ प्रतिशतका दरले वोनश शेयर र ०.८१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij