दीपक घिमिरे काठमाण्डू ०६८ सालमा तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाक हटाए पछि युवाहरुले राष्ट्रिय पोशाक निरन्तरताको माग गर्दै जनवरी १ लाई नेपाली टोपी दिवसको रुपमा मनाउन थालेका छन् ।
यस अबसर मा थुप्रै नेपाली ले नेपाली टोपी लगाएको फोटो फेसबुक मा राखेका छन ।
कतै तपाइँको पनि त छैन फोटो हेर्नुहोस सबै फोटा हरु

















© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij