नेपाली कांग्रेसको प्रदेश सभा ३ सामनुपतिक तर्फबाट नुवाकोटका कल्पना नेपाली निर्वाचित हनु भएको छ l
नुवाकोटको को स्थानिय स्थरमा सक्षम तथा जुझारु कल्पना नेपाली कांग्रेसको महादिबेशन प्रतिनिधि र महिला संघ नुवाकोटको जिल्ला अध्यक्ष पनि हुनुहुन्छ l

नेपाली कांग्रेसको प्रदेश सभा ३ बाट सामनुपतिक तर्फ निर्वाचित सदस्यहरू
मिलन श्रेष्ठ
राजेन्द्र गुरुङ
न्हुच्छेनारायण श्रेष्ठ
शान्तबहादुर प्रजा
राधा घले
जीवन डंगोल
विजया श्रेष्ठ
रजनी जोन्छे
राजाराम कार्की
बलराम पौडेल
भीमसेन खत्री
गीता वाग्ले
बिजुला बर्मा
कल्पना नेपाली
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij