२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नेपाली खेलाडी ७ पदक जित्न सफल

नेपाली खेलाडी ७ पदक जित्न सफल

भैरहवा, १३ पुस । डिसेम्बर २१ देखि २६ तारिख सम्म भारतको कोलकत्तामा सम्पन्न इण्डो–नेपाल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०१७ मा रुपन्देहीबाट सहभागी भएका खेलाडीहरुले ७ वटा पदक प्राप्त गर्न सफल भएका छन । उनीहरुले ५ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरी नेपालको गरिमा उच्च राख्न सफल भएका हुन् ।


प्रतियोगितामा रुपन्देहीबाट खेलाडीहरु लक्ष्मी मल्ल ठकुरी, नितेश जानन्धर, मनोहर चौहान, सन्तोष साउद र विशाल वि.क. सहभागी भएका थिए । उनीहरु दुई चरणमा प्रतियोगितामा सहभागी भई ७ वटा पदक जित्न सफल भएको करातेका मुख्य प्रशिक्षक करुणानिधि त्रिपाठीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij