२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

इटहरीमा अर्ना लार्इभ हेस्टिवल अायाेजना हुने

इटहरीमा अर्ना लार्इभ हेस्टिवल अायाेजना हुने

इटहरीकाे गाेकर्ण रिसाेर्टमा अर्ना वियरकाे  प्रायाेजन तथा गाेकर्ण रिसाेर्टकाे अायाेजनामा अर्ना लाइभ फेस्टिवल हुने भएकाे छ ।

यही पाैष १७ गते साँझमा उक्त कार्यक्रम अायाेजना हुन लागेकाे अायाेजककाे तर्फबाट विकास भट्टरार्इले बताएका छन् ।

कार्यक्रममा अन्जु पन्त, सजन रार्इ र अनु शाहकाे  उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न हुने बतार्इएकाे छ ।
न्यु इयर सेलेब्रेसनकाे रूपमा अायाेजना गर्न लागिएकाे उक्त कार्यक्रममा प्रवेशकाे निम्ति १५ सय रूपैयाँ टिकट शुल्क ताेकिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij