२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

तथ्यांक सार्वजनिकः मुलुकको आर्थिक अवस्था उस्तै, चालु खाता निरन्तर ओरालो

तथ्यांक सार्वजनिकः मुलुकको आर्थिक अवस्था उस्तै, चालु खाता निरन्तर ओरालो

चालु आर्थिक बर्षको सुरुदेखि नै उत्साहप्रद  नरहेको मुलुकको आर्थिक अवस्था चार महिनासम्म आउँदा पनि उस्तै रहेको छ । 

मुलुकको आर्थिक गतिविधिको तथ्यांक राख्ने केन्द्रीय निकाय राष्ट्रबैंकले आईतबार सार्वजनिक गरेको तथ्यांकले चालु आवको चार पहिनासम्म पनि आर्थिक अवस्थामा सुधार आउन नसकेको देखाएको छ ।, आजको नागरिकमा यो खबर छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको कात्तिकसम्मा चालु खाता निरन्तर अरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij