२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

आज सोमबारको लागि साउदी ,कतार, मलेसियन लगाएत विभिन्न देशको मुद्राको सटहीदर यस्तो छ…

आज सोमबारको लागि साउदी ,कतार, मलेसियन लगाएत विभिन्न देशको मुद्राको सटहीदर यस्तो छ…

पुस ३, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यसप्रकार रहेको छ ।

१.साउदी रियाल एकको खरिददर २७ रुपैयाँ २४ पैसा र विक्रिदर २७ रुपैयाँ ४० पैसा ।

२.कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र विक्रिदर २८ रुपैयाँ २२ पैसा ।

३. युएई दिर्हाम एकको खरिददर २७ रुपैँया ८२ पैसा र विक्रिदर २७ रुपैयाँ ९८ पैसा ।

४. मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०५ पैसा र विक्रिदर २५ रुपैयाँ १९ पैसा ।

५. कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३८ पैसा र विक्रिदर ९ रुपैयाँ ४४ पैसा ।

६. कुवेती दिनार एकको खरिददर ३ सय ३८ रुपैयाँ १५ पैसा र विक्रिदर ३ सय ४० रुपैयाँ १४ पैसा ।

७.बहराइन दिनार एकको खरिददर २ सय ७१ रुपैयाँ ०१ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ६० पैसा ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । अन्य देशको आजको विनिमय दर यसप्रकार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij