२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

प्रधानमन्त्री देउवाले मतदान गर्दै भने: मैले ऐतिहासिक काम गरेँ

प्रधानमन्त्री देउवाले मतदान गर्दै भने: मैले ऐतिहासिक काम गरेँ

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । डेडलधुराको अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

उनले मतदान गर्दै, भने “मैले निर्वाचन गराएर ऐतिहासिक काम गरेँ । यो निर्वाचन सँगै देश अब अगाडि बढ्यो ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij