गाेरखामा बम विस्फाेट भएकाे खबर प्राप्त भएकाे छ । प्राप्त जानकारी अनुसार उक्त बम गाेरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठलार्इ लक्षित गरिएकाे थियाे ।
गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा बम विष्फोट भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij