२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

काठमाडौं क्षेत्र नम्बर ६ मा वाम गठबन्धनको निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं क्षेत्र नम्बर ६ मा वाम गठबन्धनको निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं क्षेत्र नम्बर ६ मा नेकपा (एमाले) र माओवादी केन्द्को संयुक्त निर्वाचन परिचालन कमिटी गठन भएको छ । ने  कपा (माओवादी केन्द्र)का प्रभावशाली नेता

हिमाल सर्माको मुख्य संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन भएको हो । २ प्रदेश रहेको यस क्षेत्र नम्बर ६ क) प्रदेश नेतृत्वको जिम्मेवारी तिलक सुनुवारलाई दिइएको छ भने ख) प्रदेशको नेतृत्व लव कुमार बस्नेतलाई दिइएको छ ।

क्षेत्र नम्बर ६ बाट प्रनिनिधिसभाको निम्ति नेकपा (माओवादी केन्द्र)का झक्कु प्रसाद सुवेदी, तथा प्रदेश क) मा नेकपा (एमाले) निकट केशव स्थापित र प्रदेश ख)मा नेकपा (एमाले) निकट योगेन्द्र सङ्ग्रौला चुनावी प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij