२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

रसुवामा काँग्रेस पार्टीमा प्रवेश गर्नेको ओइरो

रसुवामा काँग्रेस पार्टीमा प्रवेश गर्नेको ओइरो

दीपक घिमिरे,  काठमाडाैं ।  जिल्ला पुर्ब जिबिस सभापति मिलन तामाङ राप्रपा नेपाल जिल्ला अध्यक्ष वाङ्गेल थोक्रा युवा संघ नाैकुण्ड गाउँ पालिका उपाध्यक्ष मंगले थोक्रा लगायत ने क पा एमाले माओबादी केन्द्र ,नया शक्ति नेपाल र रा प्र पा नेपाल परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका छन l प्रधानमन्त्री कार्यालय बालुवाटारमा एक बिशेश कार्यक्रम को बिच प्रधानमन्त्री शेर बहादुर देउवाले खादा माला लगाइ उहाँहरूलाई पार्टी प्रबेश गराउनु भयो। पार्टी प्रवेश गर्नेहरुले देश र सम्पूर्ण जनताको पक्षमा काम गर्ने र जनताको अभिमतमा विश्वास गर्ने कांग्रेससँग आफ्नो विचार मिलेकोले देशको विकास निर्माणमा सहयोग गर्ने उद्देश्यले पार्टी प्रवेश गरेको बताए ।

पुर्ब जि बि स सभापति मिलन तामाङ ले अब लोकतन्त्र को कुनै बिकल्प नभएकाले आफु नेपाली काङ्ग्रेस मा प्रबेश भएको र आसंन निर्वाचनमा नेपाली काङ्ग्रेस लाई संघ प्रदेशमा जिताउन सम्पुर्ण रुपले परपचालित हुने बताउनु भयो साथै नेपाली काङ्ग्रेस रसुवाका          नेता मोहन आचार्य ले अन्य पार्टीका नब प्रबेशि बक्तिहरूलाई स्वागत
गर्न पाउँदा हर्षित भयको र समृद्ध रसुवा बनाउने अभियानमा थप प्रेरणा मिलेको बताउनु भयो ।

नेपाली कांग्रेसको आदर्श राष्ट्रियता , लोकतन्त्र र समाजबाद अङ्गाल्दै बिना सर्त विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा १५० भन्दा
बढि स्थानिय नेता र कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेको नेपाल बिधार्थी संघ रसुवाका सचिब तथा रसुवा ज़िल्ला कांग्रेसका यूबा नेता सुनील पौड्यालले बताउनु भए

 

को छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij