
काठमाडौं । क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारीले आफ्नो लामो प्रेमलाई वैवाहिक सम्वन्धमा रुपान्तरण गरेका छन्। उनीहरुको आज होटल अन्नपूर्णमा वैवाहिक कार्यक्रम भैरहेको छ।
बिवाह समारोहमा खेल क्षेत्र, कालाकारिता क्षेत्रका व्याक्तिहरु र आफन्तहरुको सहभागिता रहेको छ। भेषवाकर नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्य हुन्।
उनीहरु लामो समय देखि प्रेममा थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij