२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

सुनकाे मूल्यले बनायाे हालसम्मकै उच्च रेकर्ड

सुनकाे मूल्यले बनायाे हालसम्मकै उच्च रेकर्ड

काठमाडौं, ३ वैशाखः आज एकैदिन सुनको मूल्य प्रतितोलामा रू २ हजार ७ सय रूपैयाँले  बढेर हालसम्मकै उच्च मूल्यकाे रेकर्ड कायम गरेकाे छ ।

बुधबार सुन प्रतितोलामा रू २ हजार ७ सय रूपैयाँले  बढेर प्रतितोला रू १ लाख ८७ हजार रुपैयाँ मूल्य पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । याे हालसम्मकै उच्च मूल्यकाे रेकर्ड हाे । हिजाे सुन प्रतिताेला रू १ लाख ८४ हजार ३ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै चाँदी प्रतितोलामा रू१० रुपैयाँ बढेर आज  प्रतितोला १ हजार ९५५ रुपैयाँमा काराेबार हुने भएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij