२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

हिजाे घटेकाे सुनकाे मूल्य आज एकै दिन २ हजारले बढ्याे

हिजाे घटेकाे सुनकाे मूल्य आज एकै दिन २ हजारले बढ्याे

काठमाडौं, २७ चैतः  बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला  रू २ हजार रूपैयाँले बढेर रू १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएकाे छ  । हिजाे सुन प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij