२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

हप्ताकाे महिलाे दिन सुनचाँदीकाे मूल्य घट्याे

हप्ताकाे महिलाे दिन सुनचाँदीकाे मूल्य घट्याे

काठमाडौं, १० चैतः  काराेबारकाे पहिलाे दिन सुनचँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका सुन प्रतितोला रू १ हजारले घटेर रू १ लाख ७५ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। अघिल्लो दिन शुक्रबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि रू  ३५ रुपैयाँ घटेर आज १ हजार ९९५ रुपैयाँमा काराेबार भइरहेकाे छ । अघिल्लो दिन प्रतितोला २ हजार ३० रुपैयाँ रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij