सुन आज तोलामा रु १ हजार १०० रूपैयाँले बढेर रु १ लाख ७५ हजार २०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार प्रतितोला रु १ लाख ७४ हजार १०० रूपैयामा कारोबार भएको थियाे ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला रु २ हजार ५० निर्धारण भएको छ ।