२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, १ फागुनः आज स्थानीय बजारमा आज सुनचाँदीको मूल्य  बढेकाे छ ।

आज छापावाल सुन प्रतिताेला रू रु २ हजार ३ सय रूपैयाँले बढेर रू १ लाख ६९ हजार ८  सय रूपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे   छ ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु ३५ रूपैयाँले बढेर रू १ हजार ९ सय ६५ रूपैयाँ तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij